Incident Reports

संविधानसभा सदस्यका उम्मेदवार अपहरीत l

2013-11-12

Province 1, Jhapa, Barhadashi

३ बाट पनि उम्मेदवार थिए । अपराह्न साँढे पाँच बजे बिर्तामोड चारपाने गाविस-१ बाट परिषद्का केन्द्रिय अध्यक्ष सञ्जुहाङ्ग पालुङ्गवालाई स्थानीय एक किराना पसलको फोन प्रयोग गरी हामी नेकपा-माओवादीका कार्यकर्ता हौँ र तपाईका उम्मेदवारलाई हामीले अपहरण गरेका छौँ भनि उम्मेदवार थेवे अपहरीत भएको जानकारी गराएका थिए । त्यसपछि अध्यक्ष पालुङ्गवाले प्रहरी र अन्य आफ्ना पार्टीका कार्यकर्ताहरूलाई घटनाको विषयमा जानकारी गराएको लिम्बूवान नेता सामी पालुङ्गवाले बताएका छन् । उनका अनुसार अपहरीत उम्मेदवारको दुई ओटा मावाईल फोन रहेकोमा दुवै फोन सम्पर्कविहीन रहेको लिम्बूवान नेताहरूले बताएका छन् । प्रहरीले घटनाको अनसन्धान गरिरहेको बताएको छ । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis