Incident Reports

स्काभेटर र तेल ट्यांकरमा आगजनी

2018-12-23

Province 1, Udayapur, Katari, Ward 8

उदयपुरको कटारी नगरपालिका- ८ मा अज्ञात समूहले शनिबार राति २ वटा स्काभेटर र १ तेल ट्यांकरमा आगजनी गरेका छन्। सौर्य सिमेन्ट उधोगको चुनढुंगा खानी उत्‍खन्न प्रयोजनका लागि राखिएको स्काइभेटर र ट्यांकरमा आगजनी भएको हो।तेल ट्यांकरमा ६ हजार लिटर तेल थियो। आगजनीको कारण र समूहको पहिचान भने हुन सकेको छैन।

आगजनीबाट दुवै स्काभेटर र ट्यांकी पूर्णरुपमा क्षति भएको सिद्धिचरण मल्टिपर्पजका सञ्चालक दिनेश कटुवालले बताए। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय कटारीका प्रमुख धुर्वकुमार श्रेष्ठले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 3
Severely damaged Vehicles 3
National/Online Media

0 Comments

Related Reports