Incident Reports

निर्वाचन विरोधमा वम विष्फोटन l

2013-11-15

Arjun Basnet बुधवारे गाविस-९ मा निर्वाचनको विरोधमा उत्रेको समूहले कात्तिक २६ गते राति बम विष्फोटन गराएको छ । राति करिब ८ बजेको समयमा ठूलो आवाज आएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । बम विष्फोटन भएको स्थान वुधबारे प्रहरी चौकीबाट करिब ५ सय मिटरको दुरीमा रहेको छ । प्रहरी चौकी बुधवारेले अज्ञात समूहले सुतली बम विष्फोटन गराएको र घटनामा संलग्नको खोजी कार्य भईरहेको जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis