Incident Reports

चक्कु प्रहार गर्ने पक्राउ

2018-12-28

Bagmati, Kathmandu, Gokarneshwor, Ward 8

घारिलो हतियार चक्कु प्रहार गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल पिपलबस्ती बस्ने दोलखा घर भएका ३६ वर्षीय दावा शेर्पालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका बस्ने २८ वर्षीय निर्मल सुनुवारलाई शेर्पाले चक्कु प्रहार गर्दा घाइते भएकोमा उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Police website

0 Comments

Related Reports