Incident Reports

महासमिति सदस्य पौडेलमाथि आक्रमण

2019-01-04

Bagmati, Chitawan, Bharatpur, Ward 16

भरतपुर महानगरपालिका–१६ मङ्गलपुरमा पुस २० गते राति ७ बजेको समयमा नेपाली कांग्रेसका महासमिति सदस्य ३८ वर्षीय राजु पौडेलमाथि साङ्घातिक आक्रमण भएको छ ।

बाटोमा हिँडिरहेको अवस्थामा केही युवाहरूले पौडेललाई कुटपिट गरेको भन्दै उनकी पत्नी ३५ वर्षीया उर्मीला पौडेलले चितवन प्रहरीमा पुस २१ गते उजुरी दिएकी छन् ।

उनले दिएको उजुरीमा आरोपितहरूको नाम किटान गरिएको छैन । कुटपीटबाट घाइते राजुको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports