Incident Reports

बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

2019-01-19

Karnali, Surkhet, Bheriganga, Ward 2

बन्दको अवज्ञा गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले सुर्खेतमा दुई वटा ट्रकमा आगजनी गरेको छ। बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताहरुले शनिबार विहान रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका–२ सत्तरीमा भे६ख ७२१३ र बराहताल गाउँपालिकाको बड्डीचौरमा ना६ख १७३२ नम्वरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

पुस २२ गते वीरेन्द्रनगरका एक व्यापारीलाई बन्धकबनाएर चन्दा मागिरहेको अवस्थामा प्रहरीले विप्लव समूहका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयू क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई पक्राउ गरेको थियो। पक्राउ परेकाकार्यकर्ताहरूलार्इ नि:शर्त रिहाईको माग गर्दै विप्लवले शनिबार सुर्खेत बन्दको आव्हान गरेको हाे।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media , INSEC , Local Newspaper - Banke

0 Comments