Incident Reports

Cocap far west report Kailali

2013-11-14

Kailai, In Kailai as well the local markets were open on the 4th day of the strike. Nepal Army disposed a bomb found near by the party office of Nepali Congress. Nepal Police, Nepal Army and other police as well were found regulated. Rita Ghimire कैलाली कैलालीमा पनि चौथो दिनको अनुगमनका क्रममा बजार पूर्ण रुपमा खुला रहेको थियो । नेपाली काग्रेसको कार्यालय नजिक बम फेला परेको र सेनाले निष्कृया गरेका थिए । ससस्त्र प्रहरी नेपाल प्रहरी र म्यादी प्रहरीहरु व्यापक रुपमा परिचालन गरिएको पाईयो । रिता घिमिरे

0 Comments