Incident Reports

बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ

2019-01-22

Karnali, Jajarkot, Kuse, Ward 2

धारिलो हतियार वन्चरो प्रहार गरेको अभियोगमा कुशे गाउँपालिका-२ तालेगाउँ बस्ने ६२ वर्षीय वीरबहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै भाई ५६ वर्षीय जनकबहादुर शाहीलाई छोराहरूको सामान्य बिवादको बिषयलाई लिएर बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकोले स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports