Incident Reports

तरुण दलद्वारा विरातनगरमा प्रदर्शन

2019-01-22

Province 1, Morang, Biratnagar

नेपाली कांग्रेसको युवा स‌ंगठन तरुण दलले मंगलबार मोरङको विरातनगरमा प्रदर्शन गरेको छ ।

बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी निर्मला पन्तलाई न्याय, अनशनरत डा गोविन्द केसीका मागहरु पूरा गर्न, भ्रष्टाचार रोक्नपर्ने माग गर्दै जनकपुरमा सरकार बिरुद्ध प्रर्दशन गरेको हो । प्रदर्शनमा तरुन दलका शीर्ष नेताहरुको  उपस्थिति थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments