Incident Reports

अखिल क्रान्तिकारीका सचिव खनालमाथि कुटपिट गर्ने लामा पक्राउ

2019-01-21

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सचिव नारायण खनाललाई कुटपिट गरेको आरोपमा प्रहरीले काभ्रेका संग्राम लामालाई पक्राउ गरेको छ । बुधबार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले लामालाई पक्राउ गरेको हो ।सचिव खनाललाई अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयबाट फर्किदै गर्दा सोमबार बेलुका लामाले कुटपिट गरेका थिए । पक्राउ परेका लामामाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports