Incident Reports

चक्कु प्रहार गर्ने पक्राउ

2019-01-25

Bagmati, Kathmandu, Kathmandu, Ward 28

धारिलो हतियार चक्कु प्रहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ धोबिधारा बस्ने ५२ वर्षीय ज्ञानशंकर सैजुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सैंजुले सोही महानगरपालिका बस्ने सिन्धुली कमलामाई नगरपालिका-४ घर भएका २५ वर्षीय पंकज अछामी मगरलाई चक्कु प्रहार गर्दा घाइते भएकोमा उपचारको लागि ट्रमा सेन्टर लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports