Incident Reports

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने नेविसंघ कार्यकर्ता पक्राउ

2019-01-26

Bagmati, Kathmandu, Kathmandu

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेविसंघका कार्यकर्ताहरुले कालो झन्डा देखाएका छन् । विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भएर शनिबार स्वेदेश फर्किएका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताहरुले त्रिभुवन विमानस्थलमै कालो झन्डा देखाए । प्रहरीले कालो झन्डा देखाउने ५ जनालाई नियन्त्रणमा लिएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments