Incident Reports

चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2019-01-27

Sudurpashchim, Darchula, Mahakali, Ward 2

चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा महाकाली नगरपालिका-२ शारदा बस्ने महेन्द्र बोहोरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै भाई कालु सिंह बोहोराको बिबाहमा सोही नगरपालिका बस्ने २३ वर्षीय हरजित धामीसँग बाद-बिबाद भई झगडा हुँदा बोहोराले धामीको टाउकोमा चिरपट प्रहार गर्दा गम्भीर घाइते भएकोमा अञ्चल अस्पताल महेन्द्रनगर उपचार पश्चात थप उपचारको लागि भारत खटिमातर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Police website

0 Comments

Related Reports