Incident Reports

बाँसको आग्लो प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2019-02-01

Province 1, Sankhuwasabha, Khandbari, Ward 6

 बाँसको आग्लो प्रहार गरी हत्या गरेको अभियोगमा खाँदबारी नगरपालिका-६ तल्लो पाङठा बस्ने ५० वर्षीय नरबहादुर भण्डारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका बस्ने ४४ वर्षीय बमबहादुर न्यौपानेले मादक पदार्थ सेवन गरी नरबहादुरको घरमा गई ढोकामा खुट्टाले हानी हो-हल्ला गरेको भन्दै नरबहादुरले बाँसको आग्लोले टाउकोमा हिर्काउँदा बमबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports