Incident Reports

बुद्धनगरमा नेविसंघका कार्यकर्ताले जलाए सरकारी गाडी

2019-02-02

Bagmati, Kathmandu, Kathmandu

नेपाल विद्यार्थी संघका कार्यकर्ताले सरकारी गाडीमा आगजनी गरेका छन् । राजधानीको बुद्वनगरस्थित युनपार्क नजिकै सरकारी गाडीमाथि उनीहरुले आगजनी गरेका हुन् । बा१झ ७५१५ नम्बरको सरकारी गाडीमाथि आगजनी गरिएको महानगरीय प्रहरी वृत, बानेश्वरका डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए । ‘गाडीमा आगो लगाएर उनीहरु भागे,’ डीएसपी काफ्लेले भने, ‘पछि स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइयो । गाडी पूर्ण रुपमा क्षति भएको छैन् ।’नेविसंघले शनिबार सरकारी गाडी चल्न नदिने सर्कुलर जारी गरेको थियो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments