Incident Reports

कुटपिटमा संलग्न पक्राउ

2019-02-06

Gandaki, Tanahun, Ghiring, Ward 3

तनहुँ, २३ माघ  घिरिङ गाउँपालिका- ३ डाँडाथोकबाट कुटपिटमा संलग्न ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा घिरिङ गाँउपालिका-३ बस्ने १७ वर्षीय सुजन आले, १९ वर्षीय मनोज राना र २८ वर्षीय सन्तबहादुर थापा रहेका छन् ।सोही ठाउँस्थित बिहेको भोजमा भिमाद र घिरिङका युवाहरु बिच झगडा भएकोमा सोही नगरपालिका-४ बस्ने १४ वर्षीय निशान राना समेत ४ जनालाई कुटपिट गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका निशान समेत ४ जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 4
Youth Injured 4
Police website

0 Comments

Related Reports