Incident Reports

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

2019-02-08

Bagmati, Dolakha, Gaurishankar, Ward 4

गौरीशंकर गाउँपालिका-४ देपुङ झ्याकु बस्ने ५० वर्षिय छिरिङ शेर्पाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय खम्सु शेर्पालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरीले कुटपिट गर्ने खम्सुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports