Incident Reports

खुकुरी प्रहारबाट घाइते

2019-02-17

Bagmati, Chitawan, Khairahani, Ward 6

चितवन, ६ फागुनखैरहनी नगरपालिका-१ ज्यामिरे बस्ने ३२ वर्षीय बिकाश श्रेष्ठ धारिलो हतियार खुकुरी प्रहारबाट आइतबार दिउसो घाइते भएका छन् । खैरहनी नगरपालिका-५ गौचरण भन्ने स्थानमा चौरमा बसिरहेका श्रेष्ठलाई हाल नम्बर नखुलेको मोटरसाइकल र स्कुटीमा आएका अपरिचित ४ जना ब्यक्तिहरुले खुकुरी प्रहार गरी फरार भएका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । फरार अभियुक्तहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website , Local Newspaper - Chitwan

0 Comments

Related Reports