Incident Reports

प्युठानको स्वर्गद्वारी नगरपालिका–३, थानडाँडामा रहेको एनसेल टावरमा पनि आगो

2019-02-22

Lumbini, Pyuthan, Sworgadwary

अपरिचित समूहले निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलका कास्की, गोरखा, बागलुङ, रूपन्देही, कपिलवस्तु, रोल्पा, बाँके, प्युठान, जाजरकोट, कञ्चनपुर र अछामस्थित टावरमा शुक्रबार राति आगो लगाउनुका साथै विस्फोट गराइएको छ। यसैगरी एनसेलको ललितपुरस्थित केन्द्रीय कार्यालय अगाडि पनि विस्फोट गराइएको छ।

 प्युठानको स्वर्गद्वारी नगरपालिका–३, थानडाँडामा रहेको एनसेल टावरमा पनि आगो लगाएर क्षति पु¥याइएको छ। शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments