2019-02-26
काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्य भुजेल पक्राउ परेका छन्। उच्च प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
युवा संगठनको नेतृत्वमा रहेका उनी नेकपा महासचिव नेत्रविक्रम चन्दका पूर्व अंगरक्षक हुन।
विप्ललव माओवादीले देशैका विभिन्न स्थानमा विस्फोट गराएपछि प्रहरीले पार्टीका नेता कार्यकर्ताको खोजी गरिरहेको थियो। ललितपुरको नख्खु स्थित एनसेल कार्यालय अगाडि भएको विस्फोटमा एक जनाको ज्यान समेत गएको थियो भने दुई घाइते भएका थिए।
माओवादीले देशका विभिन्न स्थानमा एनसेलका टावरमा विस्फोट तथा आगजनी गरेको थियो।
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |