Incident Reports

बारामा एक बृद्ध मृत अवस्थामा फेला

2019-02-27

Madhes, Bara, Jitpur Simara

बाराको जितपुर सिमरामा फाल्गुन १५ गते शंकास्पद अवस्थामा ७१ बर्षीय वीर बहादुर मोक्तानको शव फेला परेको छ। मोक्तानको शरीर सहजनाथ सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो। उनको शरीर रगताम्मे रहेको र घुडाले भुइँ छोएको पाईएको थियो। उनको टोपी र कमिज घटनास्थल भन्दा टाढा भेटिएको थियो।   

मोक्तानको परिवार तथा आफन्तले उनको हत्या भएको दाबी गरेका छन्। मृतकका छोरा छेत्र बहादुरले केही दिनदेखि छिमेकी र केही आफन्तले बोक्सोको आरोपमा उनका बाबुलाई यातना दिई रहेको जानकारी गराएका छन्। छेत्र बहादुरले बाबुको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports