Incident Reports

तुलसीपुरबाट बिप्लवका तीन नेता पक्राउ

2019-03-05

Lumbini, Dang, Tulsipur

 दाङबाट बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका तीनजना नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले नेकपा दाङका सचिवालय सदस्यहरु प्रदीप वली र ईश्वरी पाण्डे तथा तुलसीपुर उपमहानगरपालिकाका सक्रेटरी रुद्र वलीलाई पक्राउ गरेको हो ।


मंगलबार तुलसीपुरमा द्वन्द्वपीडित परिवारलाई अभिनन्दन गर्न आयोजना गरिएको कार्यक्रमस्थलबाटै पक्राउ गरिएको हो । दिउसो पौने ३ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी दाङका ईञ्चार्ज सबीनले पनि बिज्ञप्ति जारी गरि प्रक्राउ गरेको पुष्टि गर्नुका साथै यथासिघ्र रिहाईको माग गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments