Incident Reports

खुकुरी प्रहारमा एक जना गम्भिर घाइते

2019-03-16

Gandaki, Tanahun, Myagde, Ward 6

ठेक्काको विषयमलाई लिएर खुकुरी प्रहार हुँदा शुक्रवार तनहुँको म्याग्दे गाउँपालिका-६ स्थित सेरेटारमा स्थानिया बाल कुमार श्रेष्ठ गम्भिर घाइते भएको एसपी सिद्धि बिक्रम शाहले जनाएको छ।

एसपी शाहका अनुसार श्रेष्ठलाई त्यँहीका स्थानिय सुनिल पराजुलीले ठेक्काको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको थिए। श्रेष्ठको हाल पोखरास्थित मेट्रो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनापछि फरार भएका पराजुलीको खोजी गरिरहेको छ। 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports