Incident Reports

माग पूरा नभएपछि नेवि संघ आन्दोलमा

2018-12-06

Bagmati, Makawanpur, Hetauda

हेटौंडा, २० मंसिर/मकवानपुर बहुमुखी क्याम्पसको पुस्तकालयको शुल्क बुद्धि को अवज्ञा गर्दै क्याम्पसको पुस्तकालयमा ताला लगाएको नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस इकाई समितिले आन्दोलन सुरु गरेको छ । | पहिलो चरणको दबावमुलक कार्यक्रम अन्तर्गत क्याम्पसमा माग पूरा गराउनको लागि आन्दोलन गरिएको क्याम्पस ईकाई उपाध्यक्ष मिलन पुडासैनीले जानकारी दिए । क्याम्पस परिसरमा नाराबाजी गर्दै नेवि संघ निकटका विद्यार्थीहरुले सञ्चालक समिति अध्यक्ष डोरमणि पौडेलको राजिनामा माग गरेका थिए । यस्तै पुस्तकालयको शुल्क बुद्धिका विषयमा विद्यार्थीहरुले नाराबाजी गर्दै अढाइएको शुल्क फिर्ता लिन माग गरेका थिए । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र सञ्चालक समितिको मिलेमतोमा पुस्तकालय शल्क बृद्धि गरिएको नेवि संघले आरोप लगाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments