Incident Reports

प्रचण्डको क्षेत्र पनि एमाओवादीको कब्जामा,आफ्ना पार्टीका कार्यकर्तालाई मात्रै लाईनमा बस्न दिए l

2013-11-19

Madhes, Siraha, Karjanha

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उठेको सिराहाको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतको तीन वटा मतदान केन्द्रमा एमाओवादीका कार्यकर्ताले कब्जामा लिएका छन् । एमाओवादी कार्यकर्ताले अन्य दलका कार्यकर्तालाई भोट हाल्न नदिएको बताइएकोछ । एनेकपा माओवादीका कार्यकर्ताले आफ्ना पार्टीका कार्यकर्तालाई मात्रै लाईनमा बस्न दिएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis