Incident Reports

भक्तपुरको शारदउच्च माविको मतदान केन्द्रमा अझै मतदान हुन सकेको छैन

2013-11-19

भक्तपुरको शारदउच्च माविको मतदान केन्द्रमा अझै मतदान हुन सकेको छैन । राजनीतिक दलका प्रतिनिधिहरुबीचको विवादले मतदान हुन नसकेको भक्तपुरका एसपी जगतमान श्रेष्ठले जानकारी दिएका छन् । मतदान केन्द्र प्रहरी परिसरसंगै रहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis