Incident Reports

विप्लबका तीन कार्यकर्ता नियन्त्रणमा

2019-03-26

Lumbini, Banke, Nepalgunj

नेत्र विक्रम चन्द (विप्लब) ले नेतृत्व गरेको नेकपाका तीनजना कार्यकर्ता बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न मुद्धामा अनुसन्धान गर्न विप्लब नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई बाँकेको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले अहिले अनुसन्धानको क्रममा भएकोले नाम गोप्य राखिएको बताए । ‘अहिले अनुसन्धान गरिरहेका छौँ । अनुसन्धान पछिमात्र दोषी वा निर्दोष पत्ता लाग्ने छ,’ उनले भने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments