Incident Reports

Gunfire in Sarlahi

2013-11-19

Sarlahi, Matadan kendrama goli chaleko chha. SARLAHI, NOV 19 Two Tarai Madhes Loktantrik Party cadres were injured when gunfire erupted at polling booths of Dhankaul VDC in Sarlahi district. The firing took place at polling booths of ward number 8 and 9 of Dhankaul VDC. Chief District Officer Dinesh Ghimire confirmed the firing and said that two cadres might have been injured due to the gunshots. Meanwhile, unidentified men hurled stones at a vehicle of Sadhbhavana Party candidate Fakira Mahato at a polling booth in Balara VDC. Mahato sustained minor injuries in the attack. सर्लाही क्षेत्र न. ६ धनकौल(पश्चिम) को वडा न. ८ र ९ को मतदान केन्द्रमा गोली चलेको छ । त्यहाँ २ जना घाइते भएको पुष्टी गर्दै प्रजिअ दिनेश घिमिरेले गोलीले घाइते भएको हुन सक्ने बताए । घाइते दुवै तमलोपा कार्यकर्ता छन् । त्यही क्षेत्रको बलरा वडा न. ५ ६ ७ को बुथ रहेको मदरसा नजिक सदभावना पार्टीका उम्मेदवार फकिरा महतो चढेको गाडीमा केही व्यक्ति ढुंगा हानेको र महतोलाई पनि सामान्य चोटपटक लागेको छ । मदरसा बुथमा कांग्रेस उम्मेदवार अमरेस सिंहका समर्थकले एक पक्षीय कब्जा गरेको अन्य दलहरुले यसअघि आरोप लगाएको थियो ।

0 Comments