Incident Reports

मतदान केन्द्रमा गोली चलेको छ

2013-11-19

५ ६ ७ को बुथ रहेको मदरसा नजिक सदभावना पार्टीका उम्मेदवार फकिरा महतो चढेको गाडीमा केही व्यक्ति ढुंगा हानेको र महतोलाई पनि सामान्य चोटपटक लागेको छ । मदरसा बुथमा कांग्रेस उम्मेदवार अमरेस सिंहका समर्थकले एक पक्षीय कब्जा गरेको अन्य दलहरुले यसअघि आरोप लगाएको थियो ।

0 Comments