Incident Reports

'विप्लव' नेतृत्व नेकपाका नेता चितवनबाट पक्राउ

2019-03-27

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्व नेकपाका नेतालाई चैत्र १३ गते प्रहरीले चितवनबाट पक्राउ गरेको छ । पक्राउ परेका नेताको पहिचान भने खुलासा गरिएको छैन। चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी दुर्गा राज रेग्मीको अनुसार सुरक्षाको लागि पक्राउ परेका नेताको पहिचान सार्वजनिक नगरिएको हो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments