Incident Reports

जुम्लामा मतदान स्थागित भयो l

2013-11-19

त्रिभूवन उच्च मावि झारजला मतदान केन्द्रमा महिला र बालबालिको जुलुस आएर मतपेटिका फुटाएको छ । मतदान स्थागित भयो । चार वटै मत पेटिका सेना नियन्त्रणमा छ । उक्त क्षेत्र माओवादी प्रभावित छ । पूर्व सभासद् नरेश भण्डारीको क्षेत्र हो । अरु क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको छ ।

0 Comments

Related Reports