Incident Reports

मतदान केन्द्रभित्रै मृत्यु l

2013-11-19

दैलेख नारायण नपा ६ का ७२ वर्षीय राजाराम न्यौपानेको मतदान केन्द्रभित्रै मृत्यु भएको छ । भोट खसालेर बाहिर निस्किनु अगावै न्यौपानेको सदरमुकामस्थित काडाचौर मतदान केन्द्रमा मृत्यु भएको हो । पारिवारिक श्रोतका अनुसार उनी ६ महिनादेखि हिँडडुल गर्न सक्तैन्थे ।

0 Comments

Related Reports
Related Trend Analysis