Incident Reports

अभद्र व्यवहार - गर्ने पक्राउ

2019-03-08

Lumbini, Nawalparasi West, Palhi Nandan, Ward 2

नवलपरासी । पाल्हीनन्दन गाउँपालिका-२ हरपुर माविमा गई अभद्र व्यवहार गर्ने पूर्वप्रधानाध्यापक जीतबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पूर्वप्रधानाध्यापक चौधरीले विद्यालयका गएर अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । चौधरीबाट एउटा खुकुरीसमेत बरामद भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार चौधरीलाई सार्वजनिक मुद्दा चलाइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Local Newspaper - Chitwan

0 Comments

Related Reports