Incident Reports

कुटपिटबाट हत्या

2019-02-27

Bagmati, Chitawan, Bharatpur, Ward 25

भरतपुर महानगर २५ बस्ने वर्ष ३० का विशाल राईले धारिलो हतियार प्रहार गरी घाइते बनाएका सोही ठाउँका वर्ष ३० का बलबहादुर कुमालको फागुन १८ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ ।

चितवन प्रहरी प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीका अनुसार गत फागुन १५ गते कुमालमाथि कुटपिट भई उपचार भइरहेको थियो । कुटपिट गर्ने विशाल राईलाई चितवन प्रहरीले १८ गते पक्राउ गरेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Abducted 00
Local Newspaper - Chitwan

0 Comments

Related Reports