Incident Reports

इँटा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-04-06

Karnali, Surkhet, Birendranagar, Ward 9

बीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइली डेरा गरी बस्ने अछाम तुर्माखाँद गाउँपालिका-३ का २२ वर्षीय मदनबहादुर बुढालाई अनुहारमा इँटा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही नगरपालिका बस्ने १९ वर्षीय रोशन रावललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कुटपिटबाट घाइते भएका मदनबहादुरलाई कर्णाली प्रदेश अस्पताल हुँदै थप उपचारको लागि कोहलपुर मेडिकल कलेज नेपालगंज पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports