Incident Reports

लाठी प्रहार गरेको अभियोगमा पक्राउ

2019-04-13

Bagmati, Makawanpur, Manahari, Ward 6

मकवानपुर, १ बैशाख    छिमेकीलाई लाठी प्रहार गरेको अभियोगमा मनहरी गाउँपालिका-६ बस्ने ३१ वर्षीय वीरबहादुर मोक्तानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनले सोही स्थान बस्ने ३० वर्षीय अम्बरबहादुर लोप्चनलाई लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि भरतपुर अस्पताल चितवन लगिएको छ ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports