Incident Reports

धनुषामा १३ वर्षीया बालिका परिन् अपहरणमा

2019-04-16

Madhes, Dhanusha, Dhanusadham, Ward 8

धनुषा । धनुषामा १३ वर्षीया बालिका अपहरणमा परेकी छिन् । धनुषाको धनुषाधाम नगरपालिका – ७ किसानपुर बस्ने बालिका बबि कुमारी महतो अपहरणमा परेकी हुन् ।मंगलबार साँझ घरबाट निस्केकी बेला उनलाई अपहरण गरेको भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा उनकी दिदी रविब कुमारी महतोले उजुरी दिएकी छन् । बालिकाका बुबा श्याम महतो वैदेशिक रोजगारीमा छन् । गाउँमै पसल खोलेको र रकम लेनदेनमा स्थानीय रजक अन्सारी र उनका भाई मुस्ताक अन्सारीसँग विवाद भएकाले उनीहहले नै अपहरण गरेको आशंका दिदी बबिले गरेकी छन् । दिदी बबिले जिल्ला प्रहरी कार्यालय धनुषामा बहिनीको अपहरण भएको भनेर खोजबिनका लागि जानकारी गराएकी छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments