Incident Reports

तनहुँमा ३ वटा शंकास्पद वस्तु फेला

2019-04-18

Gandaki, Tanahun, Shuklagandaki

नेत्र विक्रम चन्द विप्लव नेत्रत्वको समूहले आव्हान गरेको बन्दको दिन बिहिबार तनहुँको ३ ठाँउमा शंकास्पद वस्तु फेला परेपछि स्थानिवासी त्रसित बनेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेका अनुसार शुक्लागणडकी, रिसिङ र बन्दिपुरमा शंकास्पद वस्तुहरु फेला परेको थियो। शंकास्पद वस्तुहरुलाई प्रहरीको टाेलीले हटाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Female Injured 00
National/Online Media

0 Comments