Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरप्तार

2019-04-24

Karnali, Mugu, Khatyad, Ward 11

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता सो पार्टीका जिल्ला समिति सदस्य खत्याड गाँउपालिका–११ का ४३ वर्षीय गोकर्ण कार्की(आर्कषण) लाई प्रहरीले वैशाख ११ गते गिरप्तार गरेको छ ।

शाहीलाई जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, मुगुका डिएसपी लालबहादुर ऐरले जानकारी दिए ।

प्रहरीले यसअघि सोरु गाउँपालिका–६ बस्ने सोही पार्टीका जिल्ला समिति सदस्य ३६ वर्षीय राजबहादुर भाम (उदय) लाई वैशाख ८ गते गिरफ्तार गरेको थियो ।


जीवन सेजुवाल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments