Incident Reports

संविधानसभा निर्वाचन २०७० को मतदान लगायतका गतिविधि,सिरहा

2013-11-19

८ र ९ को मतदान केन्द्र मिल्स एरिया र बस्तिपुर गाविसको बगाह मतदान केन्द्रमा मतदान प्रक्रिया बाहिरबाट हेर्दा शान्तिपूर्ण रुपमा भएको देखिए पनि मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले नै एकपक्षिय रुपमा मतदान गर्न र त्यसै अनुसारका प्रतिनिधि राखेर मतपत्रको दुरुपयोग गरेको पाइएको इन्सेक जिल्ला संयोजक देवराज पोखरेलले बताएका छन् ।

0 Comments

Related Reports