Incident Reports

संविधानसभा निर्वाचन २०७० को मतदान लगायतका गतिविधि,जुम्ला

2013-11-19

Karnali, Jumla, Chandannath

जुम्ला - नपालगाउँ उच्चमा मावि झारखोला मतदान केन्द्रको मतदान स्थिगित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो मतदान केन्द्रमा नेकपा-माओवादीले मतदान गर्न नदिएकोले स्थगित भएको जनाइएको छ ।

0 Comments

Related Reports