Incident Reports

खकुरी सहित २२ जना पक्राउ l

2013-11-20

Madhes, Siraha, Sukhipur

दाङ, मंसिर ५ - दाङको तुलसीपुरमा सुरक्षाकर्मीले वेस्टन प्यालेस होटलबाट २२ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ११ थान खुकुरी र खँडा बरामद भएको छ । होटेललाई घेरा हालेर सर्च गरिएको जिल्ला प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis