Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

2019-05-01

Karnali, Rukum West, Tribeni, Ward 2

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटीका उपाध्यक्ष १९ वर्षीय प्रेमप्रशान्त बोहरालाई वैशाख १८ गते प्रहरीले गिरफ्तार गरेको हो ।

त्रिवेणी गाउँपालिका–२ रुँघाबाट बोहरालाई गिरफ्तार गरेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।


मनिषा केसी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
INSEC

0 Comments