Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

2019-05-04

Gandaki, Nawalparasi East, Madhyabindu, Ward 9

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वी नवलपरासीका जिल्ला सदस्य एवम् आर्थिक सङ्कलन संयोजक मध्यविन्दु–९ का ४९ वर्षीय धनबहादुर कुमाललाई वैशाख २१ गते गिरफ्तार गरेको छ ।

कुमाललाई मध्यविन्दु नगरपालिका–९ स्थित उनकै निवासबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन रानाभाटले बताए ।

गिरफ्तार गरिएका कुमाललाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी रानाभाटले बताए ।


तीर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments