Incident Reports

CA Election 2013 Update, Gorkha

2013-11-19

Gorkha, Sambidhansava nirwachan 2070 ko matadan lagayatka gatibidhi, Gorkha. Gorkha–Cadres of UCPN-M and CPN-M ensued in a clash at Rastriya Secondary School of Nareswor VDC in constituency number 1. The dispute started over which group should help the elderly people in the poll station. The situation came under control after police opened fire. Voting resumed later. NC cadres Nanda Lal Regmi, Bishnu Prasad Dhakal and Bijaya Dhakal have been injured in an attack by UCPN-M cadres at Kherung polling center in Gorkha constituency no. 1. The injured have been taken to the district headquarter for treatment by police. A clash has occurred between UCPN-M and NC cadres in Gorkha constituency no-1. The situation has been come under control and the voting process is underway. गोरखा - क्षेत्र नं १ को नारेश्वर गाविसस्थित राष्ट्रिय मावि घलाङ केन्द्रमा एमाओवादी र नेकपा एमालेवीच झडप भएको छ । बृद्धलाई सहयोगी कस्ले गर्ने भन्ने विषयमा दुवैपक्षवीच झडप भएको हो । प्रहरीले झडपका क्रममा हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको छ । मतदान कार्य भने सुचारु छ । गोरखाको क्षेत्र नं. १ को खेरुङ्ग मतदान केद्रमा एमाओवादी कार्यकर्ताले आक्रमण गर्दा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरु नन्दलाल रेग्मी, विष्णुप्रसाद ढकाल र विजय ढकाल घाइे भएका र उनीहरुलाई प्रहरीले उपचारको लागि गोरखा सदरमुकाम ल्याउँदै गरिएको छ । गोरखाको क्षेत्र नं. १ का खाल्चोक र खेरुङ्ग मतदान केन्द्रमा एमाओवादी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको र केही घाइते भए पनि अहिले स्थिति नियन्त्रणमा आएर मतदान सुचारु भएको छ । यसैगरी, गोरखाको हर्नी मदतादन केन्द्रमा पनि एमाओवादी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको र पुन मतदान भएको पाइएको इन्सेकका प्रीतिनिधि सुदीप कैनीले बताएका छन् ।

0 Comments