Incident Reports

दुई थान वेवासिसे वम विष्फोट

2019-04-05

Madhes, Dhanusha, Bideha, Ward 7

जनकपुरधाम, चैत्र २२ । धनुषाको  विदेह नगरपालिका ७ स्थित नवटोलीका फुलगेन मल्लिको घरपछाडिमा-२ वटा बम आज फेला परेको छ । कसैले बारीमा वेवारिसे अवस्थामा छाडेको बम स्थानीयले फालेर विस्फोट गराएका छन् । बच्चोले खेलाउँदा जनधनको क्षति हुने भएकोले स्थानीयले फालेर विस्फोट गरेका हुन्।

स्थानीयका अनुसार पान मसालको टीनको बट्टामा बनाइएको बम कालो टेपते बेरेर कसैले बारीमा वेवारिसे अवस्थामा छाडेको अनुमान गरिएको छ । बच्चाले खेलाए विस्फोट हुने भन्दै स्थानीयले तत्कालै फालेर विस्फोट गराएको ईलका प्रहरी कार्यालय औरहीले जनाएको छ। विष्फोटबाट कुनै पनि प्रकारको क्षति नभएको प्रहरीले जनाएको छ । बम फेला परेर स्थानीयले फालेर विस्फोट गराए पछि ईप का औरहीबाट प्रहरी टोली घटनास्थल पुगेको र बम कसले किन छाडेको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको सहायक प्रहरी निरीक्षक रामबाबु सिंहले बताउनु भयो । पानको वट्टको वम डाका विहिवार मात्र सो गाउँका आधा दर्जन छाडेको हुन सक्ने अनुमान घरमा डकैति भएका थिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Siraha

0 Comments