Incident Reports

दलहरूद्वारा आचारसंहिता विपरीत कार्य l

2013-10-29

१ का उम्मेदवार राजदेव यादवले कार्यकर्तालाई चुनाव आचारसंहिता विपरीत कात्तिक ११ गत भटियाटोलमा सर्वसाधरणलाई भोज खुवाइएको छ । सिरहाका मुख्य जिल्ला निर्वाचन अधिकृत शेखरचन्द्र अर्यालले आचारसंहिता उल्लङ्घन गर्ने सबै दलका उम्मेदवारहरू माथि कारबाही गर्ने बताए । हाम्रो अनुगमनका क्रममा कुनै विभेद नगरेको बताए । 'हामीले आचारसंहिता विपरीत प्रयोग गरेको प्रचार सामग्री जुनसुकै दलको भए पनि हटाएका छौं', कसैलाई भेदभाव नगरेको बताए । उनका अनुसार पटकपटक सचेत गराउँदा समेत आचारसंहिता विपरीतका प्रचार कार्य नरोके उम्मेदवारलाई स्पष्टीकरण सोधिने र अटेर गरे कडा कारबाही गर्ने बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis