Incident Reports

नौबिसेमा बम भेटियो, सेनाद्धारा डिस्पोज

2019-05-27

Bagmati, Dhading, Dhunibesi, Ward 6

धादिङ  - धादिङको नौबिमा बम भेटिएको छ । जिल्लाको धुनीबेसी नगरपालिका वडा नं ६ नौबिसेमा  प्रेसर कुकर बम भेटिएको छ। बिहान ५ः३० बजे भेटिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिए । बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । विष्फोट र विष्फोटक पदार्थ भेटिएका घटनाले सर्वसाधारण त्रसित छन् ।

विप्लब समूहको बन्दका कारण पृथ्वी राजमार्गमा अन्य दिनको तुलनामा आज सवारी साधन पनि कम चलेका छन् । राजमार्ग हुँदै यात्रामा हिडेका यात्रुहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा सम्म पु¥याइरहेका छन्  भने ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments