Incident Reports

RJM-Nepal Candidate Gets Life Threat

2013-10-27

Dadeldhura,Rastriya Jan Morcha-Nepal ka ummedhwar lai UCPN-M dwara marne dhamki. Dadeldhura/October 28, Lal Bahadur Jagri, Rastriya Jan Morcha-Nepal candidate for upcoming Constituent Assembly (CA) elections has received death threat from UCPN-M district leaders on October 27. A press statement issued by RJM-Nepal said that a group of about 50 UCPN-M cadres disrupted the RJM-Nepal election assembly at Kailpalmandu under the direction of UCPN-M District Committee member Nabal Singh Dhanuk. RJM-Nepal joint secretary of the District Committee Bhojraj Awasthi was also mistreated by the UCPN-M cadres. According to Jagri, Dhanuk came to the hotel he was staying in and threatened to kill him. He said that he had filed a complaint demanding action against Jagri on October 28. Rajendra Thagunna डडेल्धुरा । ०७० कात्तिक ११ गते, संविधानसभा निर्वाचनको चुनावी अभियानका क्रममा कैलपालमाण्डौ पुगेका राष्ट्रिय जनमोर्चा नेपालका प्रत्यक्ष तर्फका उम्मेदवार लालबहादुर जाग्रीलाई एमाओवादीका जिल्लास्तरिय नेताले कात्तिक १० गते मार्ने धम्की दिएका छन् । पार्टीको चुनावी आमसभा सञ्चालन भईरहेका समयमा एमाओवादी जिल्ला कमिटी सदस्य नवलसिह धानुकको निर्देशनमा सोही ठाउँका माओवादी कार्यकर्ता राजबहादुर धानुक, लाल ब. धानुक सहित ५०/६० जना युवाहरूले चुनावी आमसभा विथोल्नुका साथै जिल्ला कमिटी सहसचिव भोजराज अवस्थीमाथि हातपात गरेको राष्ट्रिय जनमोर्चाले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । राति सुतिरहेको होटेलमै आएर एमाओवादीका हर्क धानुकले मार्ने धम्की दिँदै गालीगलौच गरेको समेत प्रत्यक्ष तर्फका उम्मेदवार लालबहादुर जाग्रीले बताए । दोषीलाई कारबाहीका लागि जिल्ला प्रशासनमा कात्तिक ११ गते उजुरी समेत दिएको जाग्रीले बताए । राजेन्द्र ठगुन्ना

0 Comments