Incident Reports

राष्ट्रिय जनमोर्चा नेपालका उम्मेदवारलाई एमाओवादीद्वारा मार्ने धम्की l

2013-10-27

धानुक सहित ५०/६० जना युवाहरूले चुनावी आमसभा विथोल्नुका साथै जिल्ला कमिटी सहसचिव भोजराज अवस्थीमाथि हातपात गरेको राष्ट्रिय जनमोर्चाले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । राति सुतिरहेको होटेलमै आएर एमाओवादीका हर्क धानुकले मार्ने धम्की दिँदै गालीगलौच गरेको समेत प्रत्यक्ष तर्फका उम्मेदवार लालबहादुर जाग्रीले बताए । दोषीलाई कारबाहीका लागि जिल्ला प्रशासनमा कात्तिक ११ गते उजुरी समेत दिएको जाग्रीले बताए । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports